सुम्निमा कृषि फर्म को परिचय

 सुम्निमा कृषि फर्म भोजपुर जिल्लामा अबस्थित एउटा कृषिमा आधारित संस्था हो | यो संस्थाले हाल कृषि संग सम्बन्धित धेरै प्रकारका कृषि संग सम्बन्धित कृषि सम्बन्धि गतिबिधि हरु गरिरहेको छ | यो संस्थाले बिभिन्न तरकारी खेति तथा पशुपालन हरु गरिरहेको छ | 


स्थानीय जनतालाई सस्तो तथा गुणस्तरीय तरकारी उपलब्ध गराउने लक्ष्य लियर सुरु गरियको यस सस्थाले हाल बिभिन्न जातका माछा , बंगुर तथा बिभिन्न जातका तरकारी खेति हरु गरिरहेको छ | 


No comments

Powered by Blogger.